सनराइज बैंकको नैकापमा ११६ औँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको नैकापमा ११६ औँ शाखा



काठमाडाै । सनराइज बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सन््राइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालय र ए. टि. एम. को संयुक्त रmपमा उद्घाटन गरेको थियो ।

उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।हालसम्म सन््राइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २२ श्रावण २०७६, बुधबार २१:५६