सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धरले सहकारीको मुल्यमान्यताकाे बिरुध्दमा सरकार लागेको आरोप लगाएका छन । उनले समाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै संविधानले खुल्ला र स्वतन्त्र अर्थ निति अबलम्बन गर्ने अनि ब्याज दरमा अंकुश लगाउने कार्य किन गरेको भन्दै प्रश्न समेत उठाएका छन ।
हेराैउनको फेसबुकको भनाइ

Comment