सहकारीको ब्याजदर तोक्न समितिको बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीको ब्याजदर तोक्न समितिको बैठक बस्दै



काठमाडाै । सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्ने तयारी आन्तिम चरणमा पुगेको छ । सन्दर्भ ब्याजदर तोक्न सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा बनेको ९ सदस्यीय समितिको बैठक समेत आज ४ बजे बस्दैछ ।

ब्याजदर निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको राष्टिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले बताए । ‘सन्दर्भ ब्याजदरका विषयमा सरोकारवालासँग छलफल भै सकेकाले कुनै विवाद नअाए अाजै निश्कर्शमा पुग्छ ।’

प्रकाशित : १६ श्रावण २०७६, बिहीबार १५:५८