मौद्रिक नीति आज सार्वजनिक हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीति आज सार्वजनिक हुने



मौद्रिक नीति आज दिउँसो ४ बजे सार्वजनिक हुनेछ । होटेल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको हाे । मौद्रिक नीति दिउँसो ४ वजे होटेल र्याडिसनमा सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे छ ।

बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीतिलाई अनुमोदन गरेपछि आजै सार्वजनिक गर्न लागिएको हो । नीतिमा फोर्स मर्जर आउने छैन । केन्द्रीय बैंक स्रोतहरुका अनुसार मर्ज तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई विभिन्न छुटका प्रस्ताव आउन सक्ने छ ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार १२:४५