हिमाल दोलखा हाइड्रोपावरकाे आईपिओ असार २५ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमाल दोलखा हाइड्रोपावरकाे आईपिओ असार २५ गतेदेखि



काठमाडाै । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि असार २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

प्रकाशित : २४ असार २०७६, मंगलवार १३:५४