नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्चेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा आइतबार कम्पनीको ३५ लाख ७७ हजार १ सय ३२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीको १३.५ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो । बोनस पश्चात कम्पनीको चुक्ता पुंजी ३ अर्ब पुगेको छ ।

प्रकाशित : २३ असार २०७६, सोमबार १२:३२ 8 July, 2019 12:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।