माछापुच्छ्रे बैंकको ऋणपत्रलाई इक्राले दियो ए माइनस रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको ऋणपत्रलाई इक्राले दियो ए माइनस रेटिङ



काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउँछ ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । साउनको पहिलो सातादेखि ऋणपत्रमा आवेदन खुला हुनेछ ।

प्रकाशित : २२ असार २०७६, आईतवार २१:५९