५ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

५ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा नेरुडे लघुवित्तको ५ लाख १८ हजार ६ सय ७० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित : १८ असार २०७६, बुधबार १३:१३