सबैको लघुवित्तले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको लघुवित्तले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने




काठमाडौं । तनहुँको डुमे्रमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न शुक्रबार स्वीकृति दिएको हाे । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १५ असार २०७६, आईतवार १३:०२