सपोर्ट माईक्रोफाईनान्सको सीईओमा कुलमणी तिमिल्सिना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सपोर्ट माईक्रोफाईनान्सको सीईओमा कुलमणी तिमिल्सिना नियुक्त



काठमाडौं । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन । बैंकको संचालक समितिको असार ८ गते बसेको बैठकले उनलाई उक्त संस्थाको सिईओ नियुक्त गरेको हो । विराटनगर ३ मोरङका उनी इटहरीको उक्त संस्थाको सिईओमा नियुक्त भएका हुन ।

प्रकाशित : १० असार २०७६, मंगलवार १७:५९