ऐनसेल कार्यालयमा बम बिस्फोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

ऐनसेल कार्यालयमा बम बिस्फोट



पोखरा । पोखरास्थित ऐनसेल कार्यालयमा सोमबार बिहान बम बिस्फोट भएको छ । ऐनसेल कार्यालयमा नेत्रविक्रम चन्द्रविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण बिबरण भने एकीन भइसकेको छैन ।

प्रकाशित : १३ जेष्ठ २०७६, सोमबार ०९:०७