काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपानेले पदबहाली गरेका छन्।
न्यौपाने प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत थिए। मन्त्रीपरिषदको वैशाख २ गतेको निर्णयले महानगरको प्रशासकीय अधिकृतका रुपमा नियुक्ति गरेको हो।पदबहाली गर्दै उनले राजधानी शहरको छवि सुधार्न प्रयास गर्ने बताउँदै यसका लागि सरोकारवाला सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन् ।
‘
Comment