रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला



धनगढी / टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो ।
अदालतले पक्राउ परेका तीनजना निर्दाेश रहेको ठहर गरेको छ ।

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार १४:२९