काठमाडौ । भोलि फागुन २० गते देशभरी सार्वजनिक बिदाकाे घोषणा गरिएको छ । हिन्दूहरुको पर्व महाशिवरात्री परेकाले देशभरी नै भोलि सार्वजनिक बिदा दिइएको हो । हिन्दू परम्परा अनुसार महाशिवरात्रीलाई महत्वका साथ मनाइन्छ ।
3 March, 2019 7:41 am
बीमा

प्रकाशित : 3 March, 2019 7:41 am
Comment