काठमाडौं । घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
उनीमाथि महाअभियोगको तयारी भएपछि राजीनाम दिएका हुन् । यद्यपि, उनको राजीनाम स्वीकृत भइनसकेको बताइएको छ ।
३ फाल्गुन २०७५, शुक्रबार १४:३९
Comment