काठमाडाै । कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुशार समायोजन भएका उपसचिवहरूको विवरण सार्वजनिक गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवहरूको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना उपसचिवहरूमध्ये ८ जनाले प्रदेश रोजेका छन् भने ४ जनाले स्थानीय तह रोजेका छन् ।
Comment