गरिमाकाे शाखा नेपालगञ्जमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमाकाे शाखा नेपालगञ्जमा



काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखाको सुरुवात गरेको छ । शाखाको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरे।अब  चाडै  नै  बैंकले  पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।


प्रकाशित : 28 December, 2018 4:15 pm