दई कम्पनीकाे ४ लाख ७७ हजार कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दई कम्पनीकाे ४ लाख ७७ हजार कित्ता शेयर सुचिकृत



काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको शेयर सूचिकृत भएका छन् । जसमा मेरो माइक्रोफाइनान्स र जनउत्थान लघुवित्त वित्तीय संस्थका बोनस शेयर सूचिकृत भएका छन् ।

प्रकाशित : 27 December, 2018 3:25 pm