काठमाडाै । पाँच मेगावाट क्षमताको म्याग्दी जिल्लामा निर्माणाधिन विद्युत आयोजना घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गरेको छ ।
यो कम्पनीले यही पुस १९ गतेदेखि छिटोमा २३ र ढिलोमा माग १८ गतेसम्मका लागि आवेदन दिन सक्ने गरी आइपीओ निष्कासन गरेको हो ।






Comment