काठमाडौँ । विगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ। जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ ।
४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ। यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा आउँछ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारंटीको साथ आउँछ।
हिम इलेक्ट्रोनिक्स प्रा लि आफ्ना ग्राहकहरुका माझमा बिगत कयौं वर्षहरुदेखि विश्वासनीय कम्पनीको रुपमा स्थापित छ र यसले नेपाली उपभोक्ताहरुका लागि उत्पादन देखि बिक्री पछिको सेवासम्म गरी निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक
काठमाडौँ । विगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ। जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ । ४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ। यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा आउँछ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारंटीको साथ आउँछ।
हिम इलेक्ट्रोनिक्स प्रा लि आफ्ना ग्राहकहरुका माझमा बिगत कयौं वर्षहरुदेखि विश्वासनीय कम्पनीको रुपमा स्थापित छ र यसले नेपाली उपभोक्ताहरुका लागि उत्पादन देखि बिक्री पछिको सेवासम्म गरी निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।






Comment