प्राइम कमर्सियल बैंकको शाखा तारकेश्वर नगरपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको शाखा तारकेश्वर नगरपालिकामा



काठमाडौं। आफ्नो शाखा संजाल बिस्तारको क्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा थप शाखा सञ्चालनमा ल्याएको छ । यस शाखाको संचालनसँगै बंैकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा मंगलबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको उद्घाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लाने जनाएको छ ।

प्रकाशित : ९ पुष २०७५, सोमबार २१:०१