सिद्धार्थ बै‌कको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बै‌कको मुल्य समायोजन




काठमाडौ। सिद्धार्थ बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ९ दशमलव ५२ रुपैयाँ कायम भएको छ ।


जसको औषत मूल्य भने ३ सय ५५ दशमलव ७६ रुपैयाँ रहेको छ ।

प्रकाशित : ९ पुष २०७५, सोमबार ११:१८