मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग




काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई नयाँ ध्यान कक्ष निर्माणका लागि रु १००,००० (अक्षेरुपी एक लाख) सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे ।


जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।

प्रकाशित : ८ पुष २०७५, आईतवार २०:१८