सानिमा लाईफ इन्स्योरेन्सको एकै दिन दुई शाखा कार्यालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाईफ इन्स्योरेन्सको एकै दिन दुई शाखा कार्यालय



काठमाडौ । सानिमा लाईफ इन्स्योरेन्स लि. ले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले उप(मेयर बिमला देवि दुवाडी बाट टाँडीमा र प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महाप्रबन्धक शिव राम तिमलसिना ,मुख्य प्रबन्धक गणेश चौलागाइ ,सदभावना दुत कलाकार जीतु नेपाल बाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको उद्घाटन भएको हो ।

प्रकाशित : ६ पुष २०७५, शुक्रबार १८:४४