किन बन्द भयो जनता बै‌ंकको विशेष मुद्दती योजना ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किन बन्द भयो जनता बै‌ंकको विशेष मुद्दती योजना ?



काठमाडौ । जनता बैंक लिले विशेष मुद्दती योजना बन्द गरेको छ । बजारको तरलता अवस्थालाई मध्येनजर गरी यस बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना आज देखि लागू हुने गरी बन्द गरेको बैंकले जानकारी दिएको छ । बैंकका अन्य बचत योजनाहरु यथावत रहेको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : ५ पुष २०७५, बिहीबार १७:४२