चलचित्र पत्रकारहरुलाई चुनाबी चटारो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

चलचित्र पत्रकारहरुलाई चुनाबी चटारो



मोरङ।  नेपाल चलचित्र पत्रकार संघ पुर्बाञ्चलको प्रथम अधिबेशन यहि माघ २८ गते बिहिबार मोरङको उर्लाबारीमा हुने भएको छ । समितिको सोमबार बेलबारीस्थित बेतना दैनिकको कार्यलयमा भएको भेलाले सो निर्णय गरेको हो । भेलामा संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय,साप्ताहिकका सम्पादक सुवास ढकाल लगायत चर्चित कलाकारहरुको समेत उपस्थिति रहने संघका पुर्बाञ्चल सचिब नरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित : ५ माघ २०७२, मंगलवार ०१:४२