अाज नागपञ्चमी ,घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अाज नागपञ्चमी ,घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार ०८:२४