दमक/१ नम्बर प्रदेशले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर प्रदेशमा सार्वजनिक बिदाको घोषणा भएको हो । सरकारले प्रदेशबाट दिइने बिदाको बिषयमा निर्णय गर्ने क्रममा आदिबासी दिवस पनि सुचिकृत रहेको छ ।
8 August, 2018 11:02 am





Comment