छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक(भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक(भिडियो सहित)



काठमाडाै । हास्य चलचित्र छक्का पञ्जा–३ को गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक भएको छ। दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा–३ को गीत सोमबार सार्वजनिक भएको हो।

लोक भाकामा भएको यो गीतमा राजेन्द्र थापाको शब्द छ। डेभिड शंकर बिन्दु परियारले स्वर दिएको गीतमा दिपक शर्माको संगीत छ।

गीतका नृत्य निर्देशक कविराज गहतराज हुन् भने गीतको निर्देशन दिपाश्री निरौलाले गरेकी हुन्।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १५:५५