काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै



काठमाडाँै / नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रकाशित : 21 June, 2018 4:18 pm