काठमाडाै । संसद दिब्यमणीराज भण्डारीले गिर्दो सेयर बजार प्रति सरकारले उपाय खोज्न अावश्यक रहेकको बताएका छन । संसदमा बोल्दै भन्डारीले चर्को ब्याज दर र गिर्दो बजारलाई उकास्न सकारले कस्तो उपाए अबलम्बन गरिरहेको छ भने प्रश्न गरे ।
असार मसान्त सम्म उपाए अबलम्बन नगरे साना र मझयाैला लगानीकर्ताहरु डुब्ने अबस्था रहेको उनको तर्क थियो ।
Comment