सेञ्चुरी कमर्सियल बैंकले मुद्दती खातामा साढे १२ प्रतिशत ब्याज दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी कमर्सियल बैंकले मुद्दती खातामा साढे १२ प्रतिशत ब्याज दिने



काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँं योजना ल्याएको छ ।

प्रकाशित : 12 June, 2018 4:43 pm