सांग्रिला डेभलपमेन्ट बैंकमा जागीरको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

सांग्रिला डेभलपमेन्ट बैंकमा जागीरको अवसर



काठमाडाै । सांग्रिला डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा टेलर÷सीएसडी, अपरेसन इन्चार्ज/क्रेडिट इन्चार्ज र ब्रान्च मेनेजर मागेको छ । प्लस टु उतीर्ण गरेका र उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले टेलर/एसडी पदका लागि एप्लाई गर्न सक्नेछन् ।

अपरेसन इन्चार्ज/क्रेडिट इन्चार्जका लागि भने स्नातक उतीर्ण गरेको र दुई वर्षको अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, ब्रान्च मेनेजरका लागि स्नातक उतीर्ण गरेको र चार वर्षको अनुभव भएको हुनपर्नेछ ।

आवेदन अनलाइनबाट दिनुपर्नेछ । आवेदन दिने म्याद असार ४ गतेसम्म रहेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १४:१४