सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७० जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

रोजगारी

सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७० जना कर्मचारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ७० जना कर्मचारी मागेको छ । कम्पनीले अफिसर, मेनेजर तथा एसिस्टेन्ट तहमा विभिन्न १० पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

तलको लिन्क खोल्नुस्

लिन्क

 

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १६:४८ 23 May, 2018 4:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।