नेपाल बैंकले माग्यो २७९ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

नेपाल बैंकले माग्यो २७९ जना कर्मचारी



नेपाल बैंकले लिमिटेडले २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं. १ का लागि ४० जना, प्रदेश नं. २ का लागि ४० जना, प्रदेश नं. ३का लागि ४२, प्रदेश नं. ४ का लागि २६, प्रदेश नं. ५ का लागि ४८, प्रदेश नं. ६ का लागि १३ जना र प्रदेश नं. ७ का लागि १२ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद जेठ १० गतेसम्म रहेको छ ।

 

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १४:५३