एनएलजी इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकार्तालाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५७८९ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लगानीकर्ताले भने उक्त लाभांश बीमा समिति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : ३ पुष २०७४, सोमबार १७:४७