यी कारणले तपाइँको अमुल्य मत बदर हुन सक्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी कारणले तपाइँको अमुल्य मत बदर हुन सक्छ



काठमाडाै । प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारका लागि तपाइँले अलग अलग मतपत्र पाउनुहुनेछ। जहा तपाइँले आफुलाई मन पर्ने एक उम्मेदवारको चुनाव चिन्हमा मात्र स्वस्तिक छाप लगाउनुपर्नेछ।

तर तपाईले स्पष्ट बुझिने गरि स्वस्तिक छाप लगाउनु भएन भने तपाइँको अमुल्य मत बदर हुनेछ र तपाईले चाहेको उम्मेदवार तपाईको एक मतकै कारण पराजित हुनेछन। त्यस्तै स्वस्तिक छाप लतपतिने गरी पनि मत नदिनुहोस। यसले पनि तपाईको मत बदर हुनेछ। साथै दुई कोठाको बीचमा स्वस्तिक छाप लगाउँदा पनि तपाइँको मत बदर हुनेछ।

 

मतपत्रमा छाप लगाउने सही तरिका ( फोटो र भिडियो सहित )

 

प्रकाशित : 6 December, 2017 11:35 am