काठमाडौ । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेल पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको बताइएको छ । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।
31 October, 2017 12:21 pm





Comment