मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, बोनश र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, बोनश र नगद कति ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार १२:१५ 9 October, 2026 12:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।