प्रवीण रमण पराजुली फेरि बने नेपाल लाइफको सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रवीण रमण पराजुली फेरि बने नेपाल लाइफको सीईओ



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

पुनः नियुक्त भएका पराजुलीले साउन २९ गतेदेखि नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका छन्।

प्रकाशित : 14 August, 2026 1:43 pm