जेके रोलीङः विश्वको सबैभन्दा धनी लेखीकाको सुचीमा हैरी र्पोटरकी लेखीका जेके रोलिड सबैभन्र्दा अगाडि पछिन । उनीद्धारा लिखीत हैरी र्पोटरको ४ सय ५० संस्करण ब्रिकी भईसकेको छ । हैरी र्पोटरमा आधारीत फिल्मले पनि ५ मिलीयन डलर भन्र्दा बढी कमाईसकेको छ ।
डेनिल स्टीलः डेनिल स्टीलको हाल सम्म ८ सय मिलीयन बराबरको किताब बिक्री भई सकेको छ । अहिले सम्मको अल टाइम वेस्ट लेखिकाको सुचीमा उनको नाम ८ औ नम्बरमा पर्छ ।
टोनी मौरिसनः उपन्यासकार एवं सम्पादक र प्रोफेसर टोनी मौरिसन द ब्लुएस्ट आई, साँन्ग अँफ सोलोमन र बीलव्ड को लागि दुनियाभरी चर्चित मौरिसन नोबल तथा पुलित्जर पुरस्कार बिजेता हुन् ।
स्टेफनी मेयरः टविलाइट संस्करणबाट चर्चित स्टेफनी मेयर बेस्ट सेलिड लेखिकाको सुचीमा तिब्र गतिमा आफनो स्थान बनाएकी छिन् । यस सिरीजमा आधारीत फिल्मले २ मिलीयन डलर भन्र्दा बढी कमाई गरेको छ । उनको हाल सम्म सय मिलियन भन्र्दा बढी किताब बिकीसकेको छ ।
मेरी हिगिंसः क्लार्क–४२ रचनाकी लेखीका मेरी हिंगिस क्लार्कको प्रत्यक किताब बेस्च सेलिडको सुचीमा पर्छ । उनको हाल सम्म सय मिलियन भन्र्दा बढी किताब बिकी सकेको छ ।
माया एजेंदोयुः पुलित्जर पुरस्कार र नेशनल बुक अर्वाडको लागि चचिर्त माया इजेंलोयुलाई अमेरीकाकी सबैभन्र्दा सशक्त अश्वेत महिला बायोग्राफरको रुपमा चिनिन्छ । मायासंग ३० मानर्थ उपाधिहरु र अनगिनती पुरस्कार र सम्मान मिलेको छ । उनको बायोग्राफिकल संस्करणले विश्वभरका मानिसहरुलाई प्रभावित पारेको छ ।
एलाइस वाँकरः नेशनल बुक अर्वाड र पुलित्जर पुरस्कार विजेता पहिलो अश्वेत महिला एलाइस वाँकरको पहिचान उनको उपन्यास द कलर पर्पलबाट बनेको हो । यही यपन्यासका लागि यनले नोबल पुरस्कार जितेकी थिईन् ।
झुम्पा लाहिडीः भारतीय मुलकी लेखिका झुम्पा लाहिडीले फिक्सन् द नेमसेकको लागि पुलित्जर पुरस्कार जितिन ।
जाँएस कैरोलः ओटस नेशनल बुक अवाएड विजेता कैरोलले हाल सम्म ५० भन्र्दा बढी पुस्तक लेखीसकेकी छन् । उनी पुलित्जर पुरस्कार विजेताको सुचीमा पनि पछिर्न ।
इसाबेल अलेंदेः विश्वमा सबैभन्र्दा बढी पढिने स्पेनिस भाषाकी लेखीका इसाबेललाई चिलीको राष्ट्रीय लिटरेचर पुरस्कार प्रप्त गरीसकेकी छन् । उसको साथै उनलाई अमेरीकन एकेडमी अफ आट्र्स तथा लेटर्समा सामेल गरीएको छ । लैटिन महिलाहरुलाई केन्द्रमा राखेर देखीएको इसाबेलको रचनामा जादु र मिथको ताना बानाले प्रथामिबता पाँउछ ।एजेन्सीको सहयोगमा
Comment