सहकारीले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने



काठमाडौं । सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने भएका छन् । सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेशले सीमा तोकेको हो ।

‘सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्,’ अध्यादेशमा उल्लेख छ । यसभन्दा अघि सहकारी संस्थाले अधिकतम १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो ।

प्रकाशित : 30 April, 2026 10:12 pm