काठमाडौं । रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। उनले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

अर्थबजार स्टोरी
30 April, 2026 5:41 pm
काठमाडौं । रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। उनले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

प्रकाशित : 30 April, 2026 5:41 pm
Comment