‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भृकुटीमण्डपमा सुरु (तस्विरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भृकुटीमण्डपमा सुरु (तस्विरहरू)




नेपालको खाद्य, पेय पदार्थ तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजधानीको भृकुटीमण्डपमा ‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भव्य रूपमा सुरु भएको छ।

विगत दुई दशकमा नेपालको होटल, रेस्टुरेन्ट र खाद्य प्रशोधन व्यवसायमा आएको अभूतपूर्व वृद्धिलाई मध्यनजर गर्दै आयोजना गरिएको यो एक्स्पोले नेपाली खानपान संस्कृति र व्यावसायिक परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रकाशित : 23 April, 2026 3:25 pm