काठमाडौं । शुक्रबार(आज) २० गतेबाट २३ गतेसम्म इलामको सन्दकपुर गाउँपालिका– ४ कालपोखरीमा ‘तेस्रो रेड पाण्डा महोत्सव’ शुभारम्भ भएको छ।
महोत्सवको पहिलो दिन उक्त क्षेत्रको मौसम सफा देखिएको छ भने आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

मुख्य समाचार
3 April, 2026 3:17 pm
काठमाडौं । शुक्रबार(आज) २० गतेबाट २३ गतेसम्म इलामको सन्दकपुर गाउँपालिका– ४ कालपोखरीमा ‘तेस्रो रेड पाण्डा महोत्सव’ शुभारम्भ भएको छ।
महोत्सवको पहिलो दिन उक्त क्षेत्रको मौसम सफा देखिएको छ भने आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

प्रकाशित : 3 April, 2026 3:17 pm
Comment