ग्लोबल मनि विकको अवसरमा प्रभु बैंक कमलादीद्वारा प्रभातफेरी कार्यक्रम आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

ग्लोबल मनि विकको अवसरमा प्रभु बैंक कमलादीद्वारा प्रभातफेरी कार्यक्रम आयोजना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै‌ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनि टल्क’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ६ चैत (शुक्रबार) विशेष कार्यक्रम आयोजना गर्दै बैंकले ग्लोबल मनि विक मनाएको हो ।

उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त र्‍याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

उक्त कार्यक्रममा स्मार्ट मनि टल्कको मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनि टल्क” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो । उक्त कार्यक्रममा ‘स्मार्ट मनि टल्क’ को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।

बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित : ८ चैत्र २०८२, आइतबार १२:३३ 22 March, 2026 12:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।