शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक शिरोमणि ढकालले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक शिरोमणि ढकालले दिए राजीनामा



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र संचालक शिरोमणी ढकालले राजिनामा दिएका छन् ।

ढकालले पारिवारिक तथा स्वस्थ्य समेतका कारण जनाई स्वतन्त्र संचालक पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामा कम्पनीको चैत ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित : 19 March, 2026 11:17 am