सुनको मूल्यमा गिरावट, कतिमा भइरहेकाे छ कराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेकाे छ कराेबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदी तोलामा १४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

प्रकाशित : 19 March, 2026 10:51 am