विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी माथि आइतबार साँझ उनकै घरमा हातपात भएको छ। प्रहरीका अनुसार गौरादह–५ का भीष्म सिटौलाले गालीगलौज गर्दै हातपात गरेका हुन्।
घटनापछि उनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सिटौलामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।






Comment