ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार जगदिश खरेल विजयी भएका छन्। खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजा राम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरेका छन्।

प्रकाशित : 8 March, 2026 11:53 am